Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

कालिकोट–प्यूठानका शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज

कालिकोट–प्यूठानका शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज

  • काठमाडौं । कालिकोट र प्यूठानमा फेला परेका शङ्कास्पद वस्तुहरू नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ।

    onlinepatrika
    Arghakhachi

    नेपाली सेनाका अनुसार २०८३ जेठ २३ गते कालिकोटको खाँडाचक्र नगरपालिका–१ मान्मस्थित एक स्थानीयको बारी तथा प्यूठानको नौबहिनी गाउँपालिका–६ लुङस्थित एक स्थानीयको घरमा शङ्कास्पद वस्तु फेला परेका थिए।

    AGNI GROUP

    सूचना प्राप्त भएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा खटिएको थियो। टोलीले आवश्यक सुरक्षा सतर्कता अपनाउँदै दुवै स्थानमा रहेका शङ्कास्पद वस्तुहरू सुरक्षित रूपमा निष्क्रिय (डिस्पोज) गरेको जनाएको छ।

    घटनामा कुनै मानवीय वा भौतिक क्षति नभएको नेपाली सेनाले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट