Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किदै

परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किदै

  • काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतको आफ्नो औपचारिक भ्रमण सम्पन्न गरेर नयाँ दिल्लीबाट नेपाल प्रस्थान गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    भ्रमण सम्पन्न गरी स्वदेश फर्किने क्रममा उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत डा.सुरेन्द्र थापा तथा भारतको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिदाइ गरेका थिए ।

    AGNI GROUP

    यस भ्रमणलाई नेपाल-भारतबीचको लामो समयदेखिको साझेदारी तथा घनिष्ठ सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

    शुक्रबार भारत भ्रमणमा दिल्ली पुहेका मन्त्री खनालले शनिबार विदेशमन्त्री एस जयशंकरसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यस्तै उनले शुक्रबार भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग समेत भेटवार्ता गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट