Logo

May 05 2025 | २०८२, वैशाख २२ गते

May 05 2025 | २०८२, वैशाख २२ गते

सुनचाँदीको मूल्यमा गिरावट, के कतिमा कारोवार ?

सुनचाँदीको मूल्यमा गिरावट, के कतिमा कारोवार ?

  • काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

    images
    images
    images

    छापावाला सुनको मूल्य २०० रुपैँयाले घटेर प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । गत मंगलबार प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ रहेको छ । 

    यस्तै चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij