Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले मङ्गलबार पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ६० पैसा, डिजेलमा प्रतिलिटर ५ रुपियाँ ७६ पैसा मूल्य बढेर आएको छ । 

    onlinepatrika
    Arghakhachi

    यस्तै, मट्टीतेल प्रतिलिटरमा ४ रुपियाँ, हवाई इन्धनमा पाँच रुपियाँ बढेर आएको निगमले जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएपछि नेपालमा पनि मूल्य बढेर आएको हो । 

    AGNI GROUP

    यसअघि चार पटक मूल्य घटेर आए पनि निगमले घाटा देखाएर मूल्य घटाएको थिएन ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij