Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सन्दीपको मुद्दामा आज पनि अदालतमा बहस चल्दै

सन्दीपको मुद्दामा आज पनि अदालतमा बहस चल्दै

  • काठमाडौँ । नाबालिगमाथि बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुने भएको छ । लामिछाने विरुद्धको मुद्दाको थुनछेक बहस बिहीबार पनि नसकिएपछि लामिछानेको मुद्दा शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको हो।

    onlinepatrika
    Arghakhachi

    प्रतिवादी लामिछानेका तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गरेका छन्। कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबार बयान भएको थियो।

    AGNI GROUP

    उनलाई १२ वर्ष कैद माग गरिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij