Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

खुला रुपमा फोहोर जलाउन रोक

खुला रुपमा फोहोर जलाउन रोक

  • काठमाडौँ । काठमाडौं महानगरपालिकाले खुला रुपमा आगो बाल्न रोक लगाएको छ । सार्वजनिक सूचना जारी गरी काठमाडौँ महानगरपालिकाले खुला रुपमा आगो वा फोहोर नबाल्न आग्रह गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    खुला रुपमा आगो बाल्ने वा फोहोर जलाउने जस्ता गतिविधिले वायु प्रदुषण बढ्नुका साथै जनस्वास्थ्यमा पनि प्रतिकुल असर पर्ने हुँदा प्रतिबन्ध लगाएको सो सूचनामा उल्लेख गरिएको छ ।

    AGNI GROUP

    यदि कसैले सो सूचना विपरित महानगर क्षेत्रभित्र खुला रुपमा आगो बाल्ने वा फोहोर बाल्ने गतिविधि गरेमा महानगरको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार कारबाही गर्ने चेतावनी पनि दिएको छ । अहिले केहि दिनयता काठमाडौँ उपत्यकाको मुख्य शहरहरुमा वायु प्रदुषण बढ्न थालेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij