Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाललाई २६४ रनको लक्ष्य

नेपाललाई २६४ रनको लक्ष्य

  • काठमाडाैं । युनाइटेड अरब इमिरेट्स (युएई) ले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपाललाई २६४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ सय रन जोड्यो ।

    onlinepatrika
    Arghakhachi

    युएईका लागि रोहन मुस्तफाले ५३ रन जोड्दा मुहम्मद वसिमले ४४, भृत्य अरविन्दले ४० तथा अलिसन सराफुले २९ रनको योगदान गरे । अहमद राजाले २७ र अयान खानले २६ रन बनाए ।

    AGNI GROUP

    नेपालका लागि गुल्सन झाले २ तथा दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले एक-एक विकेट लिए ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij