Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

ललितपुरमा दुई बालिकालाई करणी गरेको अभियोगमा दुई किशोर पक्राउ

ललितपुरमा दुई बालिकालाई करणी गरेको अभियोगमा दुई किशोर पक्राउ

  • ललितपुर । प्रहरीले दुई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावारी नगरपालिका-३ नहर बस्ने १९ बर्षीय पर्वत बिश्वकर्मा र १९ वर्षीय मदन बिश्वकर्मा रहेका छन्। 

    onlinepatrika
    Arghakhachi

    शुक्रबार दिउँसो ती दुई बालिकालाई आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij