Jun 04 2026 | २०८३, जेठ २१ गते
आज बिहान दक्षिण भारतीय अभिनेता महेश बाबुका बुवा शिवा रामा कृष्णा घट्टामनेनीको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको भारतीय सञ्चार माध्यम दैनिक भाष्करका अनुसार रहेको छ ।
श्वासप्रश्वासमा असहज हुन थालेपछि उनलाई हिजो हैदराबादको कन्टिनेन्टल अस्पतालको भेन्टिलेटरमा राखेर २० मिनेट उपचार गरेपछि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।
महेश बाबुको आमा इन्दिराको निधन दुई महिनाअघि मात्रै भएको थियो। भारतीय सञ्चार माध्यमका अनुसार कृष्णा आफ्नो श्रीमतीको निधनपछि डिप्रेशनमा थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij