Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दक्षिण कोरियामाथि घानाको जित

दक्षिण कोरियामाथि घानाको जित

  •  फिफा विश्वकपअन्तर्गत सोमबार भएको समूह 'एच' को खेलमा घानाले दक्षिण कोरियामाथि ३–२ को रोमाञ्चक जित निकालेको छ ।

    onlinepatrika
    Arghakhachi

    यो जितसँगै घानाले विश्वकप फुटबलमा नकआउटको सम्भावना कायम राखेको छ। कतारको एजुकेसन सिटी रंगशालामा सम्पन्न खेलको २४ औँ मिनेटमा मोहम्मद सलिसुले गरेको गोलबाट घानाले अग्रता बनाएको थियो। त्यस्तै ३४ औँ मिनेटमा मोहम्मद कुदुसले अर्काे गोल गरेपछि घानाले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो।

    AGNI GROUP

    त्यसपछि ५८ औँ मिनेटमा दक्षिण कोरियाका लागि गुइ सुङ चोले पहिलो गोल गरेका थिए । यस्तै, ६१ औँ मिनेटमा चोले नै दोस्रो गोल गर्दै दक्षिण कोरियालाई २–१ को अवस्थामा ल्याएका थिए। तर, ६८ औँ मिनेटमा कुदुसले घानाका लागि तेस्रो गोल गरेसंगै घानाले ३–२ को रोमाञ्चक जित निकालेको थियो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij