Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आर्यनले गरे पहिलो फिल्मको घोषणा

आर्यनले गरे पहिलो फिल्मको घोषणा

  • भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यन खानले आफ्नो पहिलो फिल्मको घोषणा गरेका छन् । आर्यनले सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक गर्दै यसको जानकारी दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    आर्यनले यस फिल्मबाट निर्देशकको रुपमा आफ्नो करियर सुरु गर्न लागेका छन् । उनले फिल्मको कथा लेख्ने काम लगभग पूरा भइसकेको र छिट्टै रेड चिलीज प्रोडक्सनको ब्यानरमा फिल्मको छायांकन सुरु गर्ने बताएका छन् ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट