Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्से २.८२ अंकले घट्यो

नेप्से २.८२ अंकले घट्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा बिहीबार नेप्से सूचक २.८२ अंकले ओरालो लागेको छ । यससँगै सूचक १८६४.४० विन्दुमा आएको छ ।

    onlinepatrika
    Arghakhachi

    २३ कम्पनीको कुल एक हजार १७ सय २६ कित्ता सेयर खरिदबिक्री भएको र ११ लाख ६० हजार ८९६ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४ कम्पनी उकालो लागेको छ भने ७ कम्पनीको मूल्य घटेको छ । 

    AGNI GROUP

    यता, १३ उपसूचकहरूमा ३ कम्पनीमा सामान्य वृद्धि भएको र ४ कम्पनीहरू ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij