Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ज्योति विकास बैंक लिमिटेडको लाभांश घोषणा

ज्योति विकास बैंक लिमिटेडको लाभांश घोषणा

  • काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको पुस २२ गते शुक्रबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने भएको हो । 

    onlinepatrika
    Arghakhachi

    हाल कायम चुक्तापुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ३.८० प्रतिशत नगद लाभांस गरी कुल ६.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

    AGNI GROUP
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij