Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

२४ घण्टामा कोरोनाबाट ९०२ जनाको मृत्यु

२४ घण्टामा कोरोनाबाट ९०२ जनाको मृत्यु

  • २४ घण्टामा कोरोना संक्रमणबाट विश्वमा ९०२ जनाको मृत्यु भएको छ। एक लाख ६१ हजार १२५ जनामा नयाँ संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ।  दुई लाख २० हजार ५४५ जनाले कोरोनालाई जितेका छन्। 

    onlinepatrika
    Arghakhachi

    संक्रमितमध्ये ४२ हजार ६६ जनाको अवस्था गम्भीर छ। यो अवधिमा अमेरिकामा ८ हजार ३२७ जनालाई नयाँ संक्रमण गरेको छ। १६४ जनाको मृत्यु भएको छ। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij