Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फेरि ५०० ले बढ्यो सुनको मूल्य

फेरि ५०० ले बढ्यो सुनको मूल्य

  • काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । 

    onlinepatrika
    Arghakhachi

    आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको थियो ।  

    AGNI GROUP

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय २० रुपैयाँ कायम थियो । आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट