Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

मन्त्रिपरिषद्को बैठक सुरू

मन्त्रिपरिषद्को बैठक सुरू

  • काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि बसेको यो पहिलो बैठक हो । 

    images
    images
    images

    रास्वापले सरकार छाडेपछि उक्त दलले पाएको मन्त्रालय प्रधामन्त्री प्रचण्डले आफैसँग राखेका छन् । आजको बैठक भने नियमित भएको बताइएको छ । 

    images

    बैठकले सुरक्षा अधिकारीको बढुवा लगायतका विषयमा निर्णय गर्ने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij