Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

बुधबार प्रकट हुँदै विप्लव !

बुधबार प्रकट हुँदै विप्लव !

  • काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले भोलि विशेष पत्रकार सम्मेलन गर्दैछन् । विप्लवले भोलि दिउँसो १ बजे काठमाडौँको जमलस्थित नाचघरमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।

    images
    images
    images

    समसामयिक राजनीतिक विषयमा पत्रकार सम्मेलन गर्न लागिएको बताइएको छ । सोही पत्रकार सम्मेलनमा विप्लवले पार्टीले अख्तियार गर्ने नीतिका विषयमा समेत जानकारी दिने बताएको छ । विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित सचिवालय, पोलिटब्युरो र केन्द्रीय सदस्य समेत सहभागी हुने भएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij