Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

पावरद्वारा पाटन दरबारको अवलोकन

पावरद्वारा पाटन दरबारको अवलोकन

  • काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरले ललितपुरको पाटन दरबार स्वाक्वयर क्षेत्रको अवलोकन गर्नुभएको छ ।

    images
    images
    images

    मंगलबार प्रशासक सामन्था पावरले ललितपुरको पाटन दरबारको अवलोकन गर्नुभएको हो । सो अवसरमा परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल पनि सहभागी बन्नुभएको थियो ।

    images

    पाटन दरबार क्षेत्रको अवलोकन गर्न पुग्नुभएकी प्रशासक पावरलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वागत गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij