Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्ने

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्ने

  • काठमाडौं । उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक भोलि (बिहीबार) बस्ने भएको छ। आज बिहान प्रधानमन्त्रीसँगको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलले संयन्त्रको बैठक बस्ने निर्णय गरेको हो ।

    images
    images
    images

    बालकोटमा प्रचण्ड र ओलीबीच डेढ घन्टा लामो छलफल भएको थियो । ओली उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजक पनि हुन् । यसअघि संयन्त्रको बैठक बस्ने भनिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि संयन्त्रको बैठक बस्न माग गरेको थियो ।

    images

    यद्यपि रास्वा सरकारबाट बाहिरिसकेको छ ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij