Logo

Aug 10 2025 | २०८२, साउन २५ गते

Aug 10 2025 | २०८२, साउन २५ गते

टर्की र सिरियाको महाभूकम्पमा ज्यान गुमाउनेको सम्झनामा आज बत्ती बालिंदै

टर्की र सिरियाको महाभूकम्पमा ज्यान गुमाउनेको सम्झनामा आज बत्ती बालिंदै

  • काठमाडौँ । टर्की र सिरियाको महाभूकम्पमा परी दिवङ्गत भएकाहरुको सम्झनामा आज दीप प्रज्वलन गरिने भएको छ । सत्तारुढ दल राप्रपाको युवा संगठनले उक्त कार्यक्रम गर्न लागेको हो । 

    images
    images
    images

    राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं क्षेत्र नम्बर १ को आयोजनामा साँझ ६ बजे माइतीघर मण्डलामा मृतकहरुको आत्माको चिरशान्तिका लागि बत्ती बालिने बताएको छ । 

    images
    गत सोमबार बिहान दक्षिणपूर्वी टर्की र सीमाना जोडिएको सिरियामा शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा परेर हजारौंको ज्यान गएको छ भने असंख्य घाइते भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij