Logo

Aug 10 2025 | २०८२, साउन २५ गते

Aug 10 2025 | २०८२, साउन २५ गते

शितल निवासमा रात्रीभोज

शितल निवासमा रात्रीभोज

  • काठमाडौं । आज राष्ट्रपति भवन शितल निवासमा रात्रीभोजको आयोजना गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित संघीय संसदका सदस्यहरुका लागि रात्रीभोजआयोजना गरेकी हुन् ।

    images
    images
    images

    राष्ट्रपति कार्यालय शितल निवासमा शनिवार अपराह्न साढे ३ बजेदेखि कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सरकारका मन्त्रीहरु, संघीय संसदका दुबै सदनका सांसदहरु, संवैधानिक आयोगका पदाधिकारी लगायतको उपस्थिती थियो ।

    images

    कार्यक्रममा साँस्कृती कार्यक्रमको समेत आयोजना गरियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij