Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

  • काठमाडौं । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । गत साताको शुक्रबारको तुलनामा आज आइतबार ४०० ले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार रुपैयाँमा कायम भएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज, तेजाबी सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँ छ । यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेर १ हजार २९५ रुपैयाँमा कारेाबार भएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij