Logo

Aug 07 2025 | २०८२, साउन २२ गते

Aug 07 2025 | २०८२, साउन २२ गते

विवकेशील साझाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बस्दै

विवकेशील साझाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बस्दै

  • काठमाडौं । विवकेशील साझा पार्टीको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आज बस्दैछ । 

    images
    images
    images

    बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बखुन्डोलमा बस्ने अध्यक्ष समीक्षा बास्कोटाले जानकारी दिए । बैठकबाट केन्द्रीय कार्यसमितिको संख्या र सदस्यको टुंगो लगाइनेछ ।

    images

    यही माघ २७ र २८ गते काठमाडौंमा सम्पन्न भएको पार्टीको पहिलो अधिवेशनबाट पार्टी अध्यक्षमा बास्कोटा, उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे, महासचिवमा रञ्जु दर्शनालगायत पदाधिकारी चयन भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij