Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

आठ जुवाडे पक्राउ

आठ जुवाडे पक्राउ

  • काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठलाई जना पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    चाँगुनारायण नगरपालिका ७ खरिपाटी कमेरेटोलबाट तास खेलिरहेको अवस्थामा सोही नगरपालिका बागेश्वरी कमेरेटार बस्ने ५८ वर्षीय केशव प्रसाद लामिछाने समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    AGNI GROUP

    विशेष सूचानको आधारमा प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ७ हजार ३० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij