Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सन्दीपले लिए विकेट

सन्दीपले लिए विकेट

  • काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । टियू क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले दोस्रो विकेट लिएको हो ।

    onlinepatrika
    Arghakhachi

    नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट दिलाएका हुन् । उनले कर्ल विर्केनस्टोकलाई १३ रनमा बोल्ड आउट गराए । नामिबियाले १५ ओभर चलिरहँदा दुई विकेटको क्षतिमा ५० रन बनाएको छ । यसअघि पहिलो विकेट सोमपाल कामीले लिएका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij