Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

करिश्माको उजुरीपछि डिल्लीरामको केरकार

करिश्माको उजुरीपछि डिल्लीरामको केरकार

  • काठमाडाैं । अभिनेत्री तथा नेकपा (एमाले) की नेतृ करिश्मा मानन्धरले उजुरी दिएका पुरुष पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर व्यूरोको टोलीले डिल्लीराम खनाललाई पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    आफ्नो नाम जोडेर चरित्र हत्या गर्ने किसिमले भ्रम फैलाउने अभिव्यक्ति दिएपछि मानन्धरले नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी थिइन् । खनालले युट्युबरसँगको अन्तर्वातामा आफ्नो चरित्र हत्या हुने किसिमको अभिव्यक्ति दिएकोले प्रहरीमा उजुरी दिएको फेसबुकमार्फत करिश्माले जानकारी दिएकी हुन्।

    AGNI GROUP

    अभिनेत्री मानन्धरले माघ २४ गते खनालविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट