Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

‘यस्तो एउटा प्रेम काहानी’ले नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको छ।

‘यस्तो एउटा प्रेम काहानी’ले नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको छ।

  • काठमाडौं । चलचित्र ‘यस्तो एउटा प्रेम काहानी’ले नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको छ। कोभिड महामारी पछि पुस १० गतेदेखि खुलेका हलमा पुराना चलचित्र प्रदर्शन भएकोमा चलचित्र निर्माण पक्षले माघ १ गते प्रदर्शन गर्ने घोषणा गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको यस चलचित्रमा शिव श्रेष्ठ, उनका छोरा शक्ति श्रेष्ठ, प्रियंका कार्की, करिश्मा मानन्धरकी छोरी कविता मानन्धर, आयुष्मान देशराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोंग, रेखा फागु, नरेन खड्का, ध्रुब कोइराला लगायतका कलाकार रहेका छन्। यो चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका छन्।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट