
Aug 02 2025 | २०८२, साउन १७ गते
काठमाडौँ । लुम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गते बस्ने भएको छ । बैठक आगामी बुधवार दिउँसो १ बस्ने गरी तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सचिवालयको भनाईअनुसार लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक आह्वान गरिएको हो । यसअघि माघ २० बैठक गते बसेको थियो । आह्वान गरिएको बैठक झन्डै एक महिना पछि बस्न थालेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij