Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

अभिनेता 'इकु' लाई पत्नीशोक

अभिनेता 'इकु' लाई पत्नीशोक

  • काठमाडौं । अभिनेता सुलेमान शंकर ‘इकु’ लाई पत्नीशोक परेको छ ।

    onlinepatrika
    Arghakhachi

    उनकी ४२ वर्षिया पत्नी सम्झना घिमिरेको निधन भएको हो । सम्झनालाई पछिल्लो चार बर्षदेखि मिर्गौला सम्बन्धि समस्या रहेको थियो ।

    AGNI GROUP

    साउन १० गते नै निधन भएको भएपनि शुक्रबार मात्र पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ ।

    अमेरिकामा रहेका छोरा फर्किए पछि शुक्रबार अन्त्येष्टि गरिएको हो ।

    सम्झना र इकुका एक छोरा र एक छोरी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij