Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

  • काठमाडं । आज आइतबार सुनचाँदीको भाउ बढेको छ । आज छापावाला सुन प्रतितोला तीन सय रूपैयाँले बढेको छ। आज एक लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    onlinepatrika
    Arghakhachi

    संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले बढेको छ। आइतबार एक हजार दुई सय ७५ रूपैयाँले कारोबार भइरहेको छ। 

    AGNI GROUP

     


     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij