Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्से परिसूचक १ अंकले घटयो

नेप्से परिसूचक १ अंकले घटयो

  • काठमाडौं । प्री ओपन सेसनमा नेप्से परिसूचक ०.८३ अंकले घटेको छ। अघिल्‍लो कारोबार दिन आइतबार २८.३१ अंकले घटेर बन्द भएको नेप्से आज यो सेसनमा ०.८३ अंकले ओरालो लागेको हो।

    onlinepatrika
    Arghakhachi

    सेन्सेटिभ इण्डेक्स ०.१५ अंकले बढेको छ। आज प्री ओपन सेसनमा ८ कम्पनीको  १ हजार २४० कित्ता सेयर ५ लाख ४३ हजार ३५८ रुपैयाँमा खरदिबिक्री भयो। जसमध्ये ४ कम्पनीको मूल्य बढेको छ भने २ को घट्यो। बाँकी २ कम्पनीको मूल्‍य स्थिर रह्यो।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij