Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्सेमा झिनो अंकको सुधार

नेप्सेमा झिनो अंकको सुधार

  • काठमाडौँ । आज कारोबारको तेस्रो दिन नेप्से सूचक ३.२९ अंकले बढेर १८२१ को विन्दुमा कायम हुन पुगेको छ । यससँगै नेप्सेमा सूचीकृत २६९ कम्पनीको २० लाख ६३ हजार ७३७ कित्ता शेयर किनबेच भएको र ६४ करोड १ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै १३ उपसूचकमध्ये आज बैकिङ्ग र अन्य उपसूचक घटेको छ भने बाँकी सबै उपसूचकमा हरियाली छाएको छ । सर्वाधिक आज निर्जीवन बीमा उपसूचक शुन्य दशमलव ९९ प्रतिशतले बढेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij