Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ट्विटरमा अब दुई घण्टाको भिडिओ अपलोड गर्न मिल्ने

ट्विटरमा अब दुई घण्टाको भिडिओ अपलोड गर्न मिल्ने

  • ट्विटरमा ब्लू टिक भएका प्रयोगकर्ताहरूले दुई घण्टा लामो भिडिओ अपलोड गर्न पाउने भएका छन्। कम्पनीका प्रमुख कार्यका‍री अधिकृत (सिइओ) इलन मस्कले बिहीबार एक ट्विटमार्फत यस्तो जानकारी गराएका हुन्। 

    onlinepatrika
    Arghakhachi

    'ट्विटर ब्लू भेरिफाइड सब्सक्राइबरहरूले अब दुई घण्टा लामो (८ जिबी) भिडिओ अपलोड गर्न पाउनेछन्!' मस्कले ट्विटमा लेखेका छन्। Capture.PNG

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij