Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

पाँचजना एसपीको सरुवा

पाँचजना एसपीको सरुवा

  • काठमाडाैं । नेपाल प्रहरीका पाँचजना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग (कर्मचारी प्रशासन शाखा) का अनुसार एसपीहरू वसन्त रजौरे, नीवराज राई, चन्द्रदेव राई, रामप्रकाश शाह र अर्जुनप्रसाद तिमिल्सिनाको सरुवा गरिएको हो। 

    onlinepatrika
    Arghakhachi

    प्रहरी महानिरीक्षकले यही जेठ ८ गते गरेको निर्णयानुसार तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउनेगरी उनीहरूको सरुवा गरिएको जनाइएको छ। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij