Logo

Jun 19 2026 | २०८३, असार ५ गते

Jun 19 2026 | २०८३, असार ५ गते

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

  • काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सदनमा प्रस्तुत गरेको आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको छ ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा छलफलका लागि ल्याइएको आर्थिक विधेयकलाई निणयार्थ प्रस्तुत गर्दै सर्वसम्मतिले पारित भएको जानकारी गराएका हुन् ।

    AGNI GROUP

    विधेयक निर्णयार्थ प्रस्तुत गर्नुअघि अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij