Logo

Jun 19 2026 | २०८३, असार ५ गते

Jun 19 2026 | २०८३, असार ५ गते

ओली च्यासल जाँदै

ओली च्यासल जाँदै

  • काठमाडौं । पार्टी पुनर्गठन अभियानको सक्रियतापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सक्रियतालाई पनि बढाएका छन् । त्यसक्रममा उनी आज दिउँसो ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा भेटघाट तथा एक कार्यक्रमका निम्ति जाँदैछन् ।

    onlinepatrika
    Arghakhachi

    एमाले केन्द्रीय कार्यालय स्रोतका अनुसार ११ औँ महाधिवेशनपछि गठित नीति अध्ययन प्रतिष्ठानलाई पुरानो टीमले कार्यभार हस्तान्तरण गर्ने कार्यक्रममा ओली सहभागी हुन लागेका हुन् । ११ औँ महाधिवेशनपछि उक्त प्रतिष्ठानको प्रमुखमा विष्णु रिमाल तोकिएका थिए ।

    AGNI GROUP

    उनी महाधिवेशनमा उपमहासचिव र केन्द्रीय सदस्यमा पनि पराजित भएका थिए । त्यसअघि उक्त प्रतिष्ठानको प्रमुख तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij