Logo

Jun 19 2026 | २०८३, असार ५ गते

Jun 19 2026 | २०८३, असार ५ गते

सुनको मुल्य घट्यो,आज कतिमा हुँदैछ कारोबार

सुनको मुल्य घट्यो,आज कतिमा हुँदैछ कारोबार

  • काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन १० हजार ५ सय रुपैयाँले घटेको छ ।

    onlinepatrika
    Arghakhachi

    यस दिन सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    AGNI GROUP

    बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँ कायम थियो । शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ४० रुपैयाँ कायम भएको छ ।

    बिहीबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ३ सय ५ रुपैयाँ गिरावट भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij