Jun 19 2026 | २०८३, असार ५ गते
काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पनि विपक्षी दलहरूले विरोध जारी राखेका छन् ।
सभामुख डीपी अर्यालले बैठकको कारबाही अघि बढाउने बित्तिक्कै विपक्षी दलका सांसदहरूले उठेरो विरोध जनाएका हुन् ।
उनीहरूले गत १७ जेठमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनले दिएको नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति सच्याउनुपर्ने र संसदको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै आएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij