Logo

Jun 19 2026 | २०८३, असार ५ गते

Jun 19 2026 | २०८३, असार ५ गते

बैठक

प्रधानमन्त्री साहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री साहले बोलाए मन्त्रिपरिषद् बैठक

  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह(बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    आज दिउसो ४:३० बजे सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

    AGNI GROUP

    बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij