Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

    onlinepatrika
    Arghakhachi

    सुन तोलामा एक हजार २ सय र चाँदी १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    AGNI GROUP

    महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ९७ हजार ३ सय कायम भएको छ भने त्यति नै परिमाणको चाँदी चार हजार ९८० रुपैयाँ कायम भएको छ ।

    मंगलबार एक तोला सुनको मूल्य दुई लाख ९८ हजार ५ सय र चाँदी चार हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३४९ र त्यति नै परिमाणको सेतो धातुको ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट