Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आज कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य बढेको छ ।

    onlinepatrika
    Arghakhachi

    सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    AGNI GROUP

    यो सँगै छापावाल सुनको मूल्य तोलाको दुई लाख ९८ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

    चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलाको चार हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    सोमबार चाँदी प्रतितोला पाँच हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट