Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

प्रि ओपन सेसनमा १०.७४ अंकले बढ्यो नेप्से परिसूचक

प्रि ओपन सेसनमा १०.७४ अंकले बढ्यो नेप्से परिसूचक

  • काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।

    onlinepatrika
    Arghakhachi

    यो समयमा नेप्से परिसूचक १०.७४ अंकले बढेर २७२२.५१ विन्दुमा अडिएको छ।

    AGNI GROUP

    प्रि ओपन सेसनमा ५७ वटा स्क्रिप्सको ३९ हजार ७८७ कित्ता सेयर २ करोड ११ लाख २० हजार ३०४ रुपैयाँमा खरिदबिक्री भए।

    कारोबारमा आएकामध्ये ३० वटा स्टक्सको मूल्य बढ्दा २५ वटाको घट्यो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट