Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्से ०.०४ विन्दुले बढ्यो

नेप्से ०.०४ विन्दुले बढ्यो

  • काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०४ विन्दुले बढेको छ । यससँगै सूचक १८९१.३६ अंकमा आएको छ । योसँगै करिब ६६ हजार रुपैयाँको सेयर कारोबार भएको हुँदा ५ कम्पनीको २१० कित्ता सेयर कारोबार भएको छ ।

    onlinepatrika
    Arghakhachi

    यो सेसनमा कुल ६ वटा कारोबार भएको छ । २ कम्पनीको भाउ बढेको छ । एउटाको मूल्य घटेको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij