Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

सरकारी कोषमा १ खर्ब ८४ अर्ब रुपैयाँ मौज्दात

सरकारी कोषमा १ खर्ब ८४ अर्ब रुपैयाँ मौज्दात

  • काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म आइपुग्दा सरकारी कोषमा झन्डै २ खर्ब अर्थात् १ खर्ब ८४ अर्ब रुपैयाँ मौज्दात रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार विभिन्न बैंकमा गरी कूल १ खर्ब ८४ अर्ब ५९ करोड ३७ लाख ६९ हजार ७२२ रुपैयाँ सरकारी डिपोजिट रहेको हो । 

    onlinepatrika
    Arghakhachi

    यो केन्द्र (संघीय) सरकारदेखि प्रदेश सरकार र स्थानीय तहको समेत पैसा हो । जबकि अघिल्लो आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म यस्तो सरकारी डिपोजिट २ खर्ब २५ अर्ब ५० करोड ६८ लाख ५४ हजार ७०४ रुपैयाँ रहेको थियो । 

    AGNI GROUP

    गत असारको तुलनामा सरकारी मौज्दात ४० अर्ब ९१ करोड ३० लाख रुपैयाँले घटेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij