Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

उपत्यकामा चल्ने सार्वजनिक सवारीको भाडा घट्यो

उपत्यकामा चल्ने सार्वजनिक सवारीको भाडा घट्यो

  • काठमाडाैं । बागमती प्रदेश सरकारले प्रदेशभर चल्ने आन्तरिक र लामो दूरीको सार्वजनिक सवारीमा भाडादर घटाएको छ। आजबाट लागु हुने गरि सार्वजनिक सवारीको भाडा घटाईएको बागमती प्रदेश, श्रम रोजगार तथा यातायात मन्त्रालयका उप-सचिव शंकरराज पाठकले जानकारी दिए।

    onlinepatrika
    Arghakhachi

    मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले हिजो बसेको भाडा निर्धारण/समायोजन सिफारिस समितिको बैठकले भाडा दर समायोजन गर्ने निर्णय गरेको बताए। 

    AGNI GROUP

    उनका अनुसार,काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा आजबाट लागू हुने गरी ५ं दशमलव ९० प्रतिशतले गाडी भाडा घट्ने छ। यस्तै, बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारी साधनमा ५ दशमलव ६९ र लामो दूरीको यात्रुवाहक बसमा ४ दशमलव १८ प्रतिशतले गाडी भाडादर घटाउने निर्णय मन्त्रालयले गरेको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij