Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

महानगरले भत्कायो माइतीघर क्षेत्रका अव्यवस्थित घरटहरा

महानगरले भत्कायो माइतीघर क्षेत्रका अव्यवस्थित घरटहरा

  • काठमाडौं। काठमाडौं महानगरपालिकाले माइतीघर क्षेत्रमा रहेका  चिया खाजा पसल, फलफुल पसल लगायत अव्यवस्थित घरटहरामा डोजर चलाएको छ। महानगरपालिकाले माइतीघरदेखि थापाथलीतर्फ जाने मोडमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा भत्काएको हो।

    onlinepatrika
    Arghakhachi

    काठमाडौंको मेयरमा निर्वाचित भएदेखि नै बालेन शाहले पालिकाभित्रका सडक अतिक्रमण गरी बनाइएका घरटहराहरु भत्काउन सुरु गरेका हुन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij