Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

एयरपोर्टबाट एक किलो सुन बरामद

एयरपोर्टबाट एक किलो सुन बरामद

  • काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १ किलो बरामद भएको छ । अवैधरुपमा नेपाल भित्र्याइएको उक्त सुनसहित तस्करसमेत समातिएका छन् । 

    onlinepatrika
    Arghakhachi

    भन्सार छुटाएर बाहिर निस्किसकेको अवस्थामा शंका लागेपछि घुमुवा प्रहरीको टोलीले छानविन गर्दा सुन बरामद भएको बताइएको छ । यसबारे अहिले छानविन भैरहेको विमानस्थल प्रहरीले जनाएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij