Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

खुल्यो पोखराको रत्न मन्दिर 

खुल्यो पोखराको रत्न मन्दिर 

  • काठमाडौं ।  पूर्वराजाहरुले प्रयोग गरेको पोखराको रत्न मन्दिर आजदेखि सबैका लागि खुला गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गणतन्त्र दिवसको दिन फेवाताल किनारमा रहेको रत्न मन्दिर खुला गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    वि.सं २०१३ सालमा निर्मित रत्न मन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो । तत्कालीन राजा महेन्द्रले यहाँ आउँदा बस्न मिल्ने गरी रानी रत्नको नामबाट दरबार निर्माण गरेका थिए । पछि राजा वीरेन्द्रको नाममा आएको थियो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij