Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु 

संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु 

  • काठमाडौं। संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक सुरु भएको छ । सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा  बैठक बसेको हो । बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभा अध्यक्ष  गणेशप्रसाद तिमिल्सिना पनि उपस्थित छन् ।

    onlinepatrika
    Arghakhachi

     अघिल्लो संसद् अधिवेशनको अन्तिम दिनमा संसदीय समिति गठन भएको भए पनि अझै पनि सभापति चयन हुन सकेको छैन । गत सोमबार सभामुख घिमिरेले सहमतिबाट संसदीय समितिको सभापति चयन गर्न नसके निर्वाचन प्रक्रियाबाट भए पनि एक साता भित्र टुङ्ग्याउन दलहरूलाई निर्देशन दिइसकेका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij