Logo

Jul 12 2025 | २०८२, असार २८ गते

Jul 12 2025 | २०८२, असार २८ गते

प्रहरीले पछाडि बस्ने व्यक्तिले अनिवार्य हेल्मेट लगाउनुपर्ने

प्रहरीले पछाडि बस्ने व्यक्तिले अनिवार्य हेल्मेट लगाउनुपर्ने

  • काठमाडौं । जेठ १ गतेदेखि नेपाल प्रहरीका कर्मचारीले प्रयोग गर्ने दुई पांग्रे सवारी साधनको पछाडि बस्ने व्यक्तिले अनिवार्य रुपमा हेल्मेट लगाउनु पर्ने व्यवस्था लागू भएको छ । 
    भौतिक पूर्वधार तथा यातायात मन्त्रालय, राष्ट्रिय सडक सुरक्षा परिषदको वैशाख १७ गतेको निर्णय अनुसार नेपालमा दिन प्रतिदिन सवारी दुर्घटना बढिरहेको भन्दै यो नियम लागु गरिएको हो ।

    images
    images
    images

    अघिल्लो वर्ष चैत मसान्तसम्म मात्रै सडक दुर्घटनाबाट नेपाल प्रहरी कर्मचारीतर्फ १६ जनाको मृत्यु र दुई सय जना घाइते भएका थिए।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij